दफा ९क
ट्रेड यूनियनको काम, कर्तव्य र अधिकार
: ट्रेड यूनियनको आफनो विधानमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त ट्रेड यूनियनको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छन्ः–
(क) दफा ९ को उपदफा (१) बमोजिमको ट्रेड यूनियनको उद्देश्य प्राप्तिको लागि आवश्यक काम कारबाही तथा कार्यक्रमहरुको संचालन गर्ने गराउने,
(ख) प्रतिष्ठान स्तरको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा आफना सदस्यहरुलाई भाग लिन लगाउने,
(ग) प्रतिस्ठान स्तरको आधिकारिक ट्रेड यूनियनको निर्णयहरु प्रतिस्ठानको कामदारहरुलाई पालना गर्न लगाउने।